शाहरुख खानकी म्यानेजरले मुम्बईमा किनिन् ३ वटा अपार्टमेन्ट
Current reporting from Global indicates significant developments regarding शाहरुख खानकी म्यानेजरले मुम्बईमा किनिन् ३ वटा अपार्टमेन्ट, as the situation continues to evolve with incoming data.
सबै रिज्ल्ट हेर्नुस --> Comments Shares शाहरुख खानकी म्यानेजरले मुम्बईमा किनिन् ३ वटा अपार्टमेन्ट 0Comments Shares अनलाइनखबर २०८३ वैशाख १२ गते ६:०१ माया नगरी मुम्बईबाट हरेक दिन कुनै न कुनै ठूलो समाचार सुन्न पाइन्छ । कहिले कुनै स्टारको फिल्म रिलिजको बारेमा त कहिले उनीहरूको विलासी जीवनशैलीबारे । तर यस पटक चर्चाको केन्द्रमा कुनै स्टार वा सुपरस्टार नभई ती व्यक्ति छिन्, जसले पर्दा पछाडि बसेर बलिउडका ‘बादशाह’ को दुनियाँ सम्हाल्छिन् । उनी हुन्, शाहरुख खानकी नजिकको र विश्वासिलो साथी एवं म्यानेजर पूजा ददलानीको । उनले हालै गरेको एउटा डिलका कारण अहिले फ्यानहरू निकै अचम्ममा परेका छन् । खबरअनुसार पूजा ददलानीले मुम्बईको महँगो क्षेत्र बान्द्रामा ३ वटा लक्जरी अपार्टमेन्ट किनेकी छिन् । यी सम्पत्तिहरूको कुल मूल्य करिब ३८.२१ करोड भारतीय रुपैयाँ हुने बताइएको छ । यस मूल्यले पनि धेरै सबैको ध्यान खिचिरहेको हो । शाहरुख खानकी म्यानेजरले खरिद गरेका ३ अपार्टमेन्टहरू कार्टर रोडमा रहेको ‘वरुण’ नामक भवनमा छन् । त्यहाँ अहिले पुन: निर्माणको काम चलिरहेको छ । यो क्षेत्र मुम्बईको सबैभन्दा प्रिमियम क्षेत्रहरूमा गनिन्छ । त्यहाँबाट समुद्रको शानदार दृश्य देख्न सकिन्छ । बान्द्राको यो क्षेत्र पहिलेदेखि नै फिल्मी कलाकार र ठूला व्यवसायीहरूको मनपर्ने ठाउँ रहँदै आएको छ । त्यसैले यहाँ सम्पत्ति किन्नु आफैँमा ठूलो कुरा मानिन्छ । यस डिलमा शाहरुखकी म्यानेजर पूजा ददलानी मात्र होइन, उनको पूरै परिवार संलग्न छ । पूजाले एउटा अपार्टमेन्ट आफ्नो नाममा लिएकी छिन् भने उनका पति हितेश गुरनानी र बुबा मोहन सेओराम ददलानीले एकएक वटा फ्ल्याट किनेका छन् । यसरी यो लगानी पारिवारिक योजनाका साथ गरिएको छ । यी अपार्टमेन्
Comments
0 contributions
Join the discussion and share your perspective.
Retrieving feed...
