बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन
The regional desk in Global has highlighted बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन as a priority event, following a series of verified updates from local observers.
सबै रिज्ल्ट हेर्नुस --> Comments Shares बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन 0Comments Shares रासस २०८३ वैशाख ११ गते ६:२६ News Summary Generated by OK AI. Editorially reviewed. म्याग्दीको बेनीमा शान्ति पार्क निर्माणका लागि तीन वर्षदेखि बजेट विनियोजन भए पनि स्थल टुङ्गो नलाग्दा योजना कार्यान्वयन हुन सकेको छैन। बेनी नगरपालिकाले वीरेन्द्रचोकस्थित रेडक्रस, वन डिभिजन नर्सरी र आवासभन्दा पछाडिको १० रोपनी जग्गामा पार्क बनाउन प्रस्ताव गरेको थियो। नगरपालिकाका प्रमुख सुरत केसीले पार्क निर्माणस्थल टुङ्गो लगाउन वडा नं ७ र ८ को आमभेला गरेर सल्लाह सुझाव लिने तयारी भइरहेको बताए। ११ वैशाख, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना कार्यान्वयनमा अलमल र अन्योल सृजना भएको छ । पार्क निर्माण गर्ने ठाउँको टुङ्गो नलाग्दा तीन वर्षअघि बेनी नगरपालिकाले अघि सारेको शान्ति पार्क निर्माण योजनाका लागि बर्सेनि बजेट विनियोजन भए पनि कार्यान्वयन हुन नसकेको हो । म्याग्दी हुँदै मुस्ताङ जाने आउने पर्यटकलाई भुलाउने उद्देश्यले शान्ति पार्क निर्माणका लागि रु १० करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर स्रोतको व्यवस्था भए पनि योजना कार्यान्वयन नहुँदा बजारवासी निराश भएका छन् । पार्क निर्माणका लागि गत आर्थिक वर्ष २०८१/८२ मा बेनी नगरपालिका र गण्डकी प्रदेश सरकारले रु २०–२० लाख बजेट विनियोजन गरेका थिए । यस वर्ष नगरपालिकाले रु २५ लाख बजेट विनियोजन गरेको योजना स्थानको टुङ्गो नलाग्दा हालसम्म कार्यान्वयन हुन नसकेको बेनी नगरकार्यपालिकाको प्रवक्तासमेत रहेका वडा नं ७ का वडाअध्यक्ष रमेश श्रेष्ठले बताए । ‘नगरपालिकाले वीरेन्द्रचोकस्थित रेडक्रस, वन डिभिजनको नर्स
Comments
0 contributions
Join the discussion and share your perspective.
Retrieving feed...
