विदेशी नागरिकता लिने १७ डाक्टरको नाम दर्ता किताबबाट हटाइयो
The regional desk in Global has highlighted विदेशी नागरिकता लिने १७ डाक्टरको नाम दर्ता किताबबाट हटाइयो as a priority event, following a series of verified updates from local observers.
विशेषज्ञ डाक्टर रोग अनुसार छान्नुहोस हेल्थ फिचर दीर्घरोग बालरोग स्त्रीरोग यौन स्वास्थ्य आयुर्वेद डाक्टर नभएमा --> --> --> --> --> अल्जाइमर आयुर्वेद इन्डोक्राइन (हर्मोन रोग) एचआईभी नेत्ररोग प्रसूति तथा स्त्रीरोग बालरोग मानसिक स्वास्थ्य (डिप्रेसन, एन्जाइटी) मिर्गौला तथा मुत्र रोग मुख तथा दन्त स्वास्थ्य योग तथा प्राणायाम हेपटाइटिस विदेशी नागरिकता लिने १७ डाक्टरको नाम दर्ता किताबबाट हटाइयो २०८३ वैशाख ११ गते १०:४५ अनलाइनखबर ११ वैशाख, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले विदेशी नागरिकता लिने १७ नेपाली चिकित्सकको नाम दर्ता किताबबाट हटाएको छ । नेपाल मेडिकल काउन्सिल ऐन, नियमावली र नेपाल नागरिकता ऐनका आधारमा नेपाल मेडिकल काउन्सिलले निर्णय गरी नाम दर्ता सूचीबाट हटाइएको काउन्सिले जानकारी दिएको छ । उनीहरूले नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका कारण दर्ता किताबबाट नाम दर्ता खारेजी गरिएको काउन्सिलले उल्लेख गरेको छ । यसरी नाम हटाइनेमा बेलायत, अमेरिका, क्यानडा, हङकङ, अस्ट्रेलिया, पोर्चुगल र भारतको राहदानी लिएका चिकित्सकहरु रहेका छन् ।
Comments
0 contributions
Join the discussion and share your perspective.
Retrieving feed...

